५ लघुवित्तलाई राष्ट्र बैंकले गर्यो शीघ्र सुधारात्मक कारवाही, सिइओ र सञ्चालकलाई गरायो सचेत !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारवाही गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा न्यूनतम पूँजीकोष अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले पाँच लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारवाही गरेको हो । कारवाहीमा पर्नेमा आरम्भ चौतारी लघुवित्त, गणपति लघुवित्त, सामुदायिक लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त र सिवाईसी नेपाल लघुवित्त वित्तीयContinue reading "५ लघुवित्तलाई राष्ट्र बैंकले गर्यो शीघ्र सुधारात्मक कारवाही, सिइओ र सञ्चालकलाई गरायो सचेत !"
