
होटल संघ नेपाल बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बके मनोनीत
काठमाडौं- होटल संघ नेपाल (HAN) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेलाई मनोनयन गरेको छ । होटल संघ नेपालका अध्यक्ष विनायक शाहद्वारा हस्ताक्षरित पत्रअनुसार असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम भक्तपुरस्थित
