Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

पाँचखालमा मदनभण्डारी विश्वविद्यालय निर्माणका लागि साढे २१ करोड बजेट विनियोजन

सरकारले काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार विकासका लागि २१ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत आगामी आर्थिक वर्षका लागि दुई शीर्षकमा उक्त बजेट छुट्याइएको हो। यसअघि करिब ११ हजार रोपनी जग्गा व्यवस्थापन र प्रशासनिक कार्यहरू सम्पन्न भइसकेका छन्।

TopicsEducation
2 publishers · 2 headlines · developing over 3 hours
Broke firstLokaantar logoLokaantar

मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि साढे २१ करोड बजेट

सरकारले पाँचखालमा निर्माण गर्ने भनिएको मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि २१ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत दुई शीर्षकमा उक्त बजेट विनियोजन गरिएको हो। आगामी आर्थिक वर्ष २०८३/८४ मा थप प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको जनाइएको छ। यसअघि करिब ११ हजार रोपनी जग्गा व्यवस्थापनलगायत प्रशासनिक कार्य सम्पन्न भएका थिए। पाँचखालमै निर्माण गरिने भनिएको उक्त विश्वविद्यालयका लागि सरकारसँग माग भएअनुसार ‘भौतिक पूर्वाधार

story2 publishers
Coverage

1 more headline since

  1. मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन

    काभ्रेपलाञ्चोक । सरकारले पाँचखालमा निर्माण गर्ने भनिएको मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि रु २१ करोड ५० लाख विनियोजन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत दुई शीर्षकमा उक्त बजेट विनियोजन गरिएको हो ।

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.