जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको प्रयास सर्वोच्च अदालतद्वारा अस्वीकार
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमार्फत अमेरिकामा जन्मसिद्ध नागरिकता ‘ब्राइट राइट सिटिजनसिप’ अन्त्य गर्ने प्रयास अस्वीकार गरेको छ ।
अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा जन्मिएका बालबालिकाहरूको नागरिकता पाउने संवैधानिक अधिकार रहेको फैसला सुनाएको छ। यो आदेशसँगै १५० वर्ष पुरानो जन्मसिद्ध नागरिकता सम्बन्धी नीतिलाई कार्यकारी आदेशमार्फत अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास असफल भएको छ। अदालतको यो निर्णयले दशकौँदेखि कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिएको छ।
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमार्फत अमेरिकामा जन्मसिद्ध नागरिकता ‘ब्राइट राइट सिटिजनसिप’ अन्त्य गर्ने प्रयास अस्वीकार गरेको छ ।
4 more headlines since
अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन एजेन्डामा ठुलो धक्का दिएको छ। अदालतले अमेरिकामा जन्मिएकै आधारमा पाइने जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) खारेज गर्ने ट्रम्प प्रशासनको कार्यकारी आदेशलाई बदर गरिदिएको हो । गैरकानुनी र कानुनी आप्रवासनविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै बर्थ टुरिज्मरोक्ने मुख्य एजेन्डासहित दोस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रेका ट्रम्पका लागि यो फैसलालाई ठुलो रणनीतिक पराजयका रूपमा हेरिएको सीएनएनले विश्ल्षण गरेको छ ।प्रधानन्यायाधीश जन रोबर्ट

अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकतामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई अस्वीकार गरेको छ।...

वासिङ्टन डीसी । अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा जन्मिएका बालबालिकाहरूको नागरिकता पाउने संवैधानिक अधिकार रहेको फैसला सुनाएको छ । अदालतको यो आदेशसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको १५० वर्ष पुरानो जन्मसिद्ध नागरिकता सम्बन्धी नीतिलाई अन्त्य गर्ने प्रयास असफल
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क…
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…