अस्ट्रेलियामा भिसा आवेदन अब झन् महँगो
आज (जुलाई १) देखि लागू हुने गरी अस्ट्रेलियाले विभिन्न भिसामा आवेदन शुल्क बढाएको हो।
अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्षको सुरुआतसँगै जुलाई १ देखि लागू हुने गरी भिसा आवेदन शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थी भिसा शुल्कमा गरिएको भारी वृद्धिले नेपाली विद्यार्थीहरूलाई समेत प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। आप्रवासन व्यवस्थापन गर्ने र शैक्षिक क्षेत्रमा सुधार गर्ने उद्देश्यले सरकारले यो नयाँ शुल्क संरचना कार्यान्वयनमा ल्याएको हो।
आज (जुलाई १) देखि लागू हुने गरी अस्ट्रेलियाले विभिन्न भिसामा आवेदन शुल्क बढाएको हो।
1 more headline since
अस्ट्रेलियाको संघीय सरकारले नयाँ आर्थिक वर्षको सुरुआतसँगै जुलाई १ देखि लागु हुने गरी विद्यार्थी भिसा शुल्कलगायतमा वृद्धि गरेको छ ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकाललाई 'अपरिपक्व र विवादास्पद' भन्दै समीक्…