Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

मोबाइल चोरीको आरोपमा बालबालिकालाई बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा चार बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ। मोबाइल चोरी गरेको आरोप लगाउँदै बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पक्राउ पर्नेहरूमा मिना रजन मगर, पवीकुमारी आले मगर, रानीमाया मोत्तान र निर्मला वाइवा रहेका छन्। प्रहरी प्रवक्ता मिनबहादुर घलेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

+1
8 publishers · 9 headlines · developing over 13 hours
How this story evolved· 2 updates
  1. 5 sources2d ago

    बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा चार जना बालबालिकालाई डोरीले रुखमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ। मोबाइल चोरी गरेको आरोप लगाउँदै बालबालिकामाथि कुटपिट भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा मिना रजन मगर, पवीकुमारी आले मगर, रानीमाया मोत्तान र निर्मला वाइवा रहेका छन्।

  2. 6 sources2d agocurrent

    बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा चार बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ। मोबाइल चोरी गरेको आरोप लगाउँदै बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पक्राउ पर्नेहरूमा मिना रजन मगर, पवीकुमारी आले मगर, रानीमाया मोत्तान र निर्मला वाइवा रहेका छन्। प्रहरी प्रवक्ता मिनबहादुर घलेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Broke firstRatopati logoRatopati

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ

काठमाडौँ । बारा प्रहरीले चार जना बालबालिकालाई सार्वजनिक स्थानमा डोरीले बाँधेर कुटपिट गरेको आरोपमा चार जनालाई महिलालाई बुधबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मङ्गलबार बिहान करिब ९ बजे जितपुर सिमरा उपमहानगरपालिका–१६, टांगिया बस्तीस्थित

story9 publishers
Coverage

8 more headlines since

  1. बरको रुखमा बाँधेर बालबालिका पिट्ने ४ महिला पक्राउ

    बाराको जितपुर सिमरा उप-महानगरपालिकामा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जना महिलालाई पक्राउ गरेको छ। मोबाइल चोरी गरेको आरोप लगाउँदै चार बालबालिकामाथि अमानवीय व्यवहार गर्ने आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोक्तान र ४२ वर्षीया […] The post बरको रुखमा बाँधेर बालबालिका पिट्ने ४ महिला पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. बारामा मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

    सर्लाही । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालबालिकालाई बरको रुखको फेदमा डोरीले बाँधेर निर्घात कुटपिट गरिएको थियो । घटनापछि प्रहरीको अनुसन्धानका क्रममा ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी […]

  3. बारामा मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

    सर्लाही: बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालबालिकालाई बरको रुखको फेदमा डोरीले

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
  4. बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

    बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रुखको फेदमा बाँधेर चार बालबालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको हो । प्रहरीले ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया […]

  5. बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार महिला पक्राउ

    बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics9 publishers
  6. मोबाइल चोरीको आरोपमा बालबालिकालाई रुखमा बाँधेर कुटपिट, चार महिला पक्राउ

    निजगढ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोपमा चार बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा चार जना महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३०

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.