हालान्डले तोड्लान रोनाल्डोको अन्तर्राष्ट्रिय कीर्तिमान?
एर्लिङ हालान्ड डलासको मैदानमा उभिएका थिए। उनको अनुहारमा मुस्कान थियो, टाउकोमा वाइकिङ हेल्मेट अलिकति एकातिर ढल्किएको थियो। उनी त्यो ऐतिहासिक क्षणलाई भरपुर अनुभव गरिरहेका थिए। नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जितेको थियो। त्यसको उत्सवमा खेलाडी र समर्थकहरूले अहिले चर्चित बनिसकेको ‘वाइकिङ रो’ नृत्य प्रस्तुत गरे। जसको […]
