राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, नतिजाका आधारमा नियामकीय सुधार
काठमाडौं। राष्ट्र बैंकले ग्राहकहरुको सन्तुष्टि स्तर मापन गर्ने भएको छ। राष्ट्र बैंकले सबै स्थानीय तहमा र्यान्डम स्याम्पलिङ विधिबाट वडा छनोट गरी १० हजार ४०५ ग्राहकमाझ सन्तुष्टि स्तर मापन गर्ने भएको हो। ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’अन्तर्गत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापनबारे ग्राहकको धारणा संकलन गरिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त […] The post राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, नतिजाका आधारमा नियामकीय सुधार appeared first on BIZMANDU.

