Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2d agolast: 4h ago

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा तीर्थ श्रेष्ठ नियुक्त

कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले श्रेष्ठलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेका हुन्। कोषको कोषाध्यक्षमा गंगासागर बानियाँ र सदस्यहरूमा केदारमान भण्डारी, रूपा शाही बाँस्तोला लगायत अन्य व्यक्तिहरू नियुक्त भएका छन्।

4 publishers · 5 headlines · 3 in 24h · developing over 2 days
Broke firstRatopati logoRatopati

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा संस्कृतिकर्मी श्रेष्ठ नियुक्त

पोखरा । संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरको निर्णयले पोखराका श्रेष्ठ बुधबार सदस्य–सचिवमा नियुक्त भएका हुन्। पशुपति क्षेत्र विकास कोषको अध्यक्ष संस्कृति,

story5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 4h ago
  1. पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका रिक्त रहेका निकाय तथा संस्थामा पदाधिकारी नियुक्त गरेको छ । मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले गत असार १७ र १८ गते मन्त्रीस्तरको निर्णयबाट पाँचवटा निकायमा रिक्त रहेका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू नियुक्त गरिएको जानकारी दिए । मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठलाई नियुक्ति […]

  2. संस्कृति मन्त्रालयद्वारा पाँच संस्थाका पदाधिकारी नियुक्त

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका रिक्त रहेका निकाय तथा संस्थामा पदाधिकारी नियुक्त गरेको छ ।मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले गत असार १७ र १८ गते मन्त्रीस्तरको निर्णयबाट पाँचवटा निकायमा रिक्त रहेका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू नियुक्त गरिएको जानकारी दिए ।मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठलाई नियुक्ति गरेको छ । कोषको कोषाध्यक्षमा मीनाकुमारी श्रेष्ठलाई नियुक्ति गरिएको छ । त्यसैगरी कोषका सदस्यहरूमा केदारमान भण्डारी,

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. पर्यटन मन्त्रालयले एक साथ गर्‍यो दुई दर्जन नियुक्ति, कुन पदमा को ?

    १९ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न रिक्त पदमा एकसाथ दुई दर्जन नियुक्ति गरेको छ । १७ र १८ असारको मन्त्रिस्तरीय निर्णयबाट यो नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिव र कोषाध्यक्षसहित ७ नियुक्ति गरेको छ । कोषको सदस्य सचिवमा तीर्थ प्रसाद श्रेष्ठ नियुक्त भएका […]

  4. पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा तीर्थ श्रेष्ठ नियुक्त

    १८ असार, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस)ले श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए । कोषको कोषाध्यक्षमा गंगासागर बानियाँ र सदस्यहरूमा केदारमान भण्डारी, रूपा शाही बाँस्तोला, राम सोभित नायक, संगिताकुमारी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.