गैरे फ्रेशपोडले नेपालमा भित्र्यायो हेलमेट स्यानिटाइजिङ मशिन
नेपालमा पहिलो पटक हेलमेट क्लिनिङ तथा स्यानिटाइजिङका लागि अत्याधुनिक मशिन भित्रिएको छ।भारतको प्रतिष्ठित कम्पनी फ्रेशपोड इन्डियाले उत्पादन गरेको मशिन नेपालका लागि आधिकारिक वितरक गैरे फ्रेशपोड प्रालिले उक्त सेवाको शुरूत गरेको हो ।गैरे फ्रेशपोड प्रालिको प्रधान कार्यालय बुटवल उपमहानगरपालिका–११, रूपन्देही कालिका नगरमा रहेको छ।गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरेले लामो समय हेलमेट प्रयोग गर्दा पसिना, धुलो, ब्याक्टेरिया र दुर्गन्ध जम्ने समस्याको समाधानका लागि यो प्रविधि नेपालमा भित्र्याइएको बता
