
जुलाई ३ मा डिएगो जोटाको पुण्यतिथिकै दिन मैदानमा उत्रँदै पोर्चुगल
काठमाडाैं । शुक्रबार बिहान पोर्चुगलको टोली विश्वकपको अन्तिम ३२ को खेलमा क्रोएसियाविरुद्ध टोरन्टोको मैदानमा उत्रँदैछ । यसबेला क्यानडामा जुलाई २ तारिख भइरहेको हुनेछ भने पोर्चुगलमा जुलाई ३ लागिसक्नेछ । यो यस्तो दिन हो, जुन दिनले पोर्चुगली फुटबललाई गहिरो घाउ दिएर गएको छ । गत वर्ष ठिक एक वर्षअघि जुलाई ३ मै पोर्चुगल र लिभरपुलका फरवार्ड […]
