Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 19h agolast: 16h ago

नेपालमा दर्ता भएका तारे होटल र रिसोर्टको संख्या ३५० पुग्यो

नेपालमा विदेशी पर्यटकको आगमन बढेसँगै दर्ता भएका तारे होटल र रिसोर्टको संख्या ३५० पुगेको छ। यी होटल तथा रिसोर्टहरूमा हाल कुल १६ हजार ६१३ कोठाहरू उपलब्ध छन्। काठमाडौँ, पोखरा, लुम्बिनी, भैरहवा र नेपालगन्ज जस्ता प्रमुख सहरहरूमा पर्यटकीय पूर्वाधारमा लगानी तीव्र रूपमा विस्तार भइरहेको छ। पर्यटन क्षेत्रमा बढ्दो उत्साहका कारण स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटलहरू खुल्ने क्रम बढेको हो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

होटल र रिसोर्ट खुल्ने क्रम तीव्र : दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा

काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपमा बढेसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि तीव्र भएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी

story4 publishers
Coverage

3 more headlines since

first · 19h agolatest · 17h ago
  1. बढ्दैछन् तारे होटल र रिसोर्ट

    अच्युत रेग्मीकाठमाडौँ, असार १९ गते । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक वृद्धिसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि बढ्दै गएको पाइएको छ ।विश्वको सर्वोच्च शिखर...

  2. नेपालमा बढ्दैछन् तारे होटल र रिसोर्ट

    काठमाडौँ : नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपमा बढेसँगै तारेस्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि तीव्र बनेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थलका रूपमा परिचित नेपालमा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. पर्यटक बढेसँगै नेपालमा तारे होटल र रिसोर्टको विस्तार, दर्ता भएका होटल तथा रिसोर्टको संख्या ३५० पुग्यो

    नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपमा बढेसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि तीव्र भएको छ।विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी बढ्दै गएको छ। यसको प्रभाव होटल, रिसोर्ट र अन्य पर्यटन सेवामा पनि देखिएको छ।संघीय राजधानी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज, भद्रपुरलगायत प्रमुख सहर तथा पर्यटकीय गन्तव्यमा स्वदेशी र विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट सञ्चालनमा आउने क्रम बढेको छ।पर्यटकस्तरका

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.