
सम्पत्ति शुद्धीकरणलाई सरकारले राजनीतिक हतियारको रूपमा प्रयोग गरेको छैन : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरणलाई सरकारले राजनीतिक हतियारको रूपमा प्रयोग नगरेको प्रस्ट पारेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सम्पत्ति शुद्धीकरणलाई राजनीतिक अभीष्ट पूरा गर्नका लागि दुरुपयोग गरिए ग्रे लिस्टबाट निस्कन नसक्ने उनको भनाइ छ। उनले भने, ‘यसलाई हामीले राजनीतिक हतियारको रूपमा अगाडि लान हुँदैन, हामी ग्रे लिस्टबाट निस्कनु छ। त्यसैले सम्पत्ति शुद्धीकरण जस्तो […]


