
सुदूरपश्चिम स्पोट्र्स अवार्ड : आइकनको पुरुषमा भण्डारी र महिलामा साउँदलाई अवार्ड
कैलाली । सातौँ एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड अन्तर्गत ‘सुदूरपश्चिम आइकन पुरुष’ विधाको उपाधि भारोत्तोलनका अशोक भण्डारीले जितेका छन्। लगातार राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नुका साथै राष्ट्रिय कीर्तिमान कायम गरेका भण्डारीलाई खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अवार्ड कार्यक्रममा सम्मान गरिएको हो। अवार्ड ग्रहणपछि उनले यस सम्मानले खेलप्रतिको आफ्नो उत्साह र जिम्मेवारी अझ बढाएको प्रतिक्रिया दिए। यस […]
