Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 16h agolast: 11h ago

हर्क साम्पाङद्वारा दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्मित झोलुङ्गे पुलको उद्घाटन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन्। स्थानीयको माग र श्रमदानबाट निर्मित सो पुलको उद्घाटनपछि उनले संगठन विस्तार समेत गरेका थिए। साम्पाङ शुक्रबार दार्चुलाबाट काठमाडौं फर्किएका छन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 5 hours
Broke firstNepal Press logoNepal Press

दार्चुलाको दुम्लिङमा ८५ दिनमै झोलुङ्गे पुल तयार, उद्घाटनसँगै संगठन विस्तार गरी फर्किए हर्क

उद्घाटन समारोहलाई सम्बोधन गर्दै साम्पाङले यो पुल कुनै दल वा व्यक्तिको मात्र नभई श्रमदाताहरूको पसिनाको प्रतिफल भएको बताए ।

Coverage

2 more headlines since

first · 16h agolatest · 11h ago
  1. दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् । काठमाडौं आइपुगेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुल स्थानीयको मागअनुसार निर्माण गरिएको र उद्घाटन

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
  2. दार्चुलाको दुम्लिङमा ८५ दिनमै झोलुङ्गे पुल तयार, उद्घाटन गरेर काठमाडौं फर्किए हर्क

    काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई दार्चुलाको दुम्लिङमा तयार भएको झोलुङ्गे पुल उद्घाटन गरेर काठमाडौं फर्किएका छन् । ८५ दिनमै निर्माण सम्पन्न भएको उक्त झोलुङ्गे पुल उद्घाटन गरेर उनी शुक्रबार काठमाडौं फर्किएका हुन् । तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

    Khabarhub logoKhabarhubPrivate3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.