
सुदूरपश्चिम स्पोट्र्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
कैलाली । सातौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड अन्तर्गत सुदूरपश्चिम स्पोर्ट्स क्लब तथा खप्तड गोल्डकपका संस्थापक अध्यक्ष स्वर्गीय सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। खेलकुद पत्रकार मञ्चले सुदूरपश्चिम प्रदेशको खेलकुद विकासमा हमालले पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो। अवार्ड स्वर्गीय हमालका छोराले ग्रहण गरेका थिए। गत वर्ष साउन […]
