
अनियन्त्रित रथका कारण बालिकाको मृत्यु
उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए।...
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा विवाहको रथ अनियन्त्रित भई किचिँदा एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय केश्वर मुखियाकी छोरीको विवाहको मटकोर विधि चलिरहेका बेला प्रदेश २–०३–००१ च ७४६८ नम्बरको रथले ठक्कर दिँदा सरस्वती मुखियाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार दुर्घटनापछि रथ चालक फरार भएका छन्।

उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए।...
3 more headlines since
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह समारोहमा विहेको रथ अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखिया रहेकी छिन्।सरस्वतीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।स्थानीय केश्वर मुखियाकी छोरीको विवाहका अवसरमा गएराति मटकोर विधि सञ्चालन भइरहेको थियो।सोही क्रममा प्रदेश २–०३–००१ च ७४६८ नम्बर को विहेको रथ

धनुषा- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह समारोहमा विहेको रथ अनियन्त्रित भइ किचिएर स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखियाको मृत्यु भएको छ । उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । स्थानीय केश्वर मुखियाकी छोरीको विवाहका अवसरमा गए राति मटकोर […]

धनुषा । मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह समारोहमा विहेको रथ अनियन्त्रित भइ किचिएर स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखियाको मृत्यु भएको छ । उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको जिल्ला प्रहरी
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकाललाई 'अपरिपक्व र विवादास्पद' भन्दै समीक्…