
मुक्तिनाथ विकास बैंकले देशभरका एक हजारभन्दा बढी विद्यार्थीलाई बाँड्यो शैक्षिक सामग्री
काठमाडौं। मुक्तिनाथ विकास बैंकले देशका विभिन्न सरकारी विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री तथा अन्य सहयोग प्रदान गरेको छ। बैंकले मोरङ, महोत्तरी, अर्घाखाँची, डडेलधुरा, रुपन्देही, उदयपुर, झापा, नवलपरासी, सर्लाही र कञ्चनपुरका विद्यालयका विद्यार्थीलाई सामग्री प्रदान गरेको हो। बैंकका अनुसार विद्यालय पोसाक, स्कुल ब्याग, स्टेशनरी सामग्री तथा अन्य आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ। […] The post मुक्तिनाथ विकास बैंकले देशभरका एक हजारभन्दा बढी विद्यार्थीलाई बाँड्यो शैक्षिक सामग्री appeared first on BIZMANDU.

