Skip to content
kchakhabarehकेखबर
All topics
orgdevelopment-bank

Muktinath Bikas Bank

मुक्तिनाथ विकास बैंक

National-level development bank; NEPSE ticker MNBBL.

0headlines today
11in 7 days
3stories
13publishers
NE onlyLast seen 2d ago
Top stories

Multi-publisher coverage mentioning मुक्तिनाथ विकास बैंक

All stories
Recent coverage

50 headlines across publishers

Open feed
  1. Yesterday
    1. मुक्तिनाथ विकास बैंकले ल्यायो विशेष घरकर्जा योजना, बेस रेटमा ०.२५ प्रतिशत थप ब्याज

      मुक्तिनाथ विकास बैंकले काठमाडौंमा जारी ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ तथा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घरकर्जा योजना सार्वजनिक गरेको छ।योजनाअन्तर्गत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि आधार दरमा ०.२५ प्रतिशत प्रिमियम थप गरी कर्जा लिन सक्नेछन्। बैंकको आधार दर ५.५३ प्रतिशत रहेकाले कात्तिक मसान्तसम्म ग्राहकले ५.७८ प्रतिशत ब्याजदरमा घरकर्जा पाउने बैंकले जनाएको छ।घरजग्गाको मूल्यांकनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उ

      Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. Older
    1. मुक्तिनाथ विकास बैंकले ल्यायो विशेष घरकर्जा योजना, ५.७८ प्रतिशत ब्याजदरमै कर्जा

      Setopati logoSetopatiPrivatekinmelheadline only5 publishers
    2. मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना, Base Rate + ०.२५% ब्याजदरमा

      काठमाडौं- मुक्तिनाथ विकास बैंकले Nepal Land & Housing and Construction Expo २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

      Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
    3. मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

      काठमाडौं। मुक्तिनाथ विकास बैंकले नेपालीहरूको प्रमुख चाड दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ग्राहकका लागि विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले Base Rate + 0.25 प्रतिशत को विशेष ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्नेछन्। घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकले […]

    4. मुक्तिनाथ विकास बैंकको ‘विशेष घर कर्जा योजना’, ०.२५ प्रतिशतसम्मको प्रिमियममा ऋण

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
    5. मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य सम्बन्धी सम्झौता

      Setopati logoSetopatiPrivatekinmelheadline only6 publishers
    6. मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य सम्झौता

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    7. मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जामा सहकार्य

      १ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा सुविधा उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार […]

    8. मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य

      मुक्तिनाथ विकास बैंक र गुड कर्मा ग्रुप अफ कम्पनीज् प्रालि (कर्मा रेसिडेन्सिज)बीच आवास कर्जा सहकार्य सम्बन्धी सम्झौता भएको छ ।मुक्तिनाथ विकास बैंक लिमिटेड र कर्मा रेसिडेन्सिजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    9. कर्मा रेसिडेन्सीको अपार्टमेन्टका युनिट किन्न मुक्तिनाथ विकास बैंकले ऋण दिने, बेसरेटमा ०.२५% प्रिमियम

      काठमाडौं। मुक्तिनाथ विकास बैंकले कर्मा रेसिडेन्सीले काठमाडौंको महाराजगञ्जमा बनाएको घर तथा अपार्टमेन्ट किन्न ऋण दिने भएको छ। बैंकले घर र अपार्टमेन्टका युनिट किन्न चाहने ग्राहकलाई बेसरेटमा ०.२५ प्रतिशत प्रिमियममा आवास कर्जा सुविधा दिने भएको हो। यस सम्बन्धमा बैंक र कर्मा रेसिडेन्सिजबीच सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष […] The post कर्मा रेसिडेन्सीको अपार्टमेन्टका युनिट किन्न मुक्तिनाथ विकास बैंकले ऋण दिने, बेसरेटमा ०.२५% प्रिमियम appeared first on BIZMANDU.

      BizmanduPrivatecontent6 publishers
    10. मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य सम्बन्धी सम्झौता

      काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेड र कर्मा रेसिडेन्सिजबीच आवास तथा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्ने

      Ajako Artha logoAjako ArthaPrivatestory6 publishers
    11. मुक्तिनाथले एक्वायर गर्ने सिन्धु विकास बैंक र जानकी फाइनान्सको वित्तीय अवस्था कस्तो छ?

      काठमाडौं। चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो विकास बैंक मुक्तिनाथले थप दुई वटा संस्थालाई प्राप्ति (एक्वायर) गर्ने प्रक्रिया अगाडि बढाएपछि बैंकिङ क्षेत्रमा नयाँ बहस सुरु भएको छ। चुक्ता पुँजी पर्याप्त हुँदा हुँदै वित्तीय रुपमा कमजोर सिन्धु विकास बैंक र खराब अवस्थाको जानकी फाइनान्सलाई एक्वायरका लागि सम्झौता गरेपछि बैंकिङ क्षेत्रमा बहस सुरु भएको हो। मुक्तिनाथ विकास बैंकको […] The post मुक्तिनाथले एक्वायर गर्ने सिन्धु विकास बैंक र जानकी फाइनान्सको वित्तीय अवस्था कस्तो छ? appeared first on BIZMANDU.

      BizmanduPrivatecontent
    12. मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने

      काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ। तीनवटै वित्तीय संस्थाबीच प्रस्तावित प्राप्तिका लागि प्रारम्भिक सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर

      Ajako Artha logoAjako ArthaPrivatestory10 publishers
    13. मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ती गर्ने

      प्रारम्भिक सम्झौता अनुसार प्रस्तावित प्राप्ती सम्बन्धी आवश्यक विस्तृत अध्ययन, मूल्याङ्कन, सम्पत्ति तथा दायित्वको यथार्थ, शेयर आदान–प्रदान सम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइने भएको छ ।

    14. मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने प्रारम्भिक सम्झौता

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only10 publishers
    15. मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने

      काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ। तीन वटै वित्तीय संस्थाबीच प्रस्तावित प्राप्ति प्रक्रियालाई अघि बढाउने सम्बन्धमा Memorandum of Understanding (MoU) मा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा तीन वटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। वित्तीय क्षेत्रलाई थप […]

    16. मुक्तिनाथ विकासले जानकी फाइनान्स र सिन्धु प्राप्ति गर्ने

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only10 publishers
    17. मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने

      काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ। यसका लागि तीनवटै संस्थाबीच प्रारम्भिक सम्झौता भएको छ। मुक्तिनाथ विकास बैंकका अनुसार प्राप्ति प्रक्रियासम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा

      Ratopati logoRatopatiPrivatestory10 publishers
    18. मुक्तिनाथले एक्वायर गर्ने भएपछि सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा पहिरो

      काठमाडौं। सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा पहिरो गएको छ। मुक्तिनाथ विकास बैंकले एक्वायर गर्ने भएपछि यी दुई कम्पनीको सेयर मूल्यमा पहिरो गएको हो। सेयर बजार सूचक सोमबार कारोबार सुरु भएदेखि नै उकालो लागिरहँदा सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ। सिन्धु विकास बैंकको सेयर मूल्य १५ […] The post मुक्तिनाथले एक्वायर गर्ने भएपछि सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा पहिरो appeared first on BIZMANDU.

      BizmanduPrivatecontent
    19. मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने

      २२ भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ ।यससम्बन्धी सोमबार प्रारम्भिक सम्झौता भएको छ। तीनवटै संस्थाका प्रतिनिधिबीच प्रस्तावित प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो। वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले […]

    20. मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई एक्वायर गर्ने

      काठमाडौं। मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई एक्वायर (प्राप्ति) गर्ने भएको छ। यी तीन कम्पनीबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ। सम्झौतामा भदौ १९ गते हस्ताक्षर गरेको मुक्तिनाथ विकास बैंकले जनाएको छ। बैंकले एक्विजिसनको प्रारम्भिक सम्झौतासँगै आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्जलाई पत्र लेखेको छ। The post मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई एक्वायर गर्ने appeared first on BIZMANDU.

      BizmanduPrivatecontent10 publishers
    21. मुक्तिनाथ विकास बैंकद्वारा जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने प्रारम्भिक सम्झौता

      मुक्तिनाथ विकास बैंक लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडबीच प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा तीन वटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन् ।वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसायको विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ती प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्रा

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    22. मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स प्राप्ति गर्ने सहमति

      काठमाडौँ । मुक्तिनाथ विकास बैंकले एकैपटक दुई कम्पनीलाई प्राप्ति गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने भएको हो । सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि मुक्तिनाथ विकास बैंकले समझदारी पत्रमा हस्ताक्षरसमेत गरेको छ । योसँगै यी कम्पनीहरुको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरिएको छContinue reading "मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स प्राप्ति गर्ने सहमति"

    23. मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच सम्झौता

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
    24. मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबिच व्यावसायिक सम्झौता

      काठमाडौँ । मुक्तिनाथ विकास बैंक र नेपाल अधिराज्य भरी सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरूको छाता सङ्गठन ढुवानी व्यवसायी महासंघ नेपाल बिच महासंघमा आवद्ध सदस्यहरूको व्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने कुनै पनि ब्राण्डको गाडी खरिद

      Ratopati logoRatopatiPrivatestory5 publishers
    25. मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच सम्झौता

      Setopati logoSetopatiPrivatekinmelheadline only5 publishers
    26. मुक्तिनाथ विकास बैंकले ढुवानीका सवारीसाधन किन्न ऋण लगानी गर्ने, महासंघसँग सम्झौता

      काठमाडौं। मुक्तिनाथ विकास बैंकले ढुवानीका लागि आवश्यक पर्ने गाडी खरिद गर्न ऋण लगानी गर्ने भएको छ। बैंकले ढुवानी व्यवसायी महासंघ नेपालका सदस्यलाई कुनै पनि ब्राण्डका गाडी खरिद गर्न र व्यवसाय संचालनका लागि आवश्यक पर्ने कर्जा लगानी गर्ने भएको हो। यस सम्बन्धमा बैंक र महासंघबीच समझदारी भएको छ। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र […] The post मुक्तिनाथ विकास बैंकले ढुवानीका सवारीसाधन किन्न ऋण लगानी गर्ने, महासंघसँग सम्झौता appeared first on BIZMANDU.

      BizmanduPrivatecontent5 publishers
    27. मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघबीच व्यवसायिक कर्जा समझदारी

      मुक्तिनाथ विकास बैंक र नेपालभर सामान ढुवानी सेवा प्रदान गर्दै आएको व्यवसायीहरूको छाता संगठन ‘ढुवानी व्यवसायी महासंघ नेपाल’बीच महत्त्वपूर्ण व्यवसायिक सम्झौता भएको छ।समझदारीपत्रअनुसार महासंघमा आबद्ध सदस्यहरूलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने जुनसुकै ब्रान्डका गाडी खरिद गर्न तथा व्यवसाय विस्तार गर्न बैंकले सुलभ ब्याजदरमा व्यावसायिक कर्जा लगानी गर्ने भएको छ। बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री तारा मानन्धर र महासंघका तर्फबाट अध्यक्ष श्री माधव प्रसाद नेपालले उक्त समझदारी

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    28. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मुक्तिनाथ विकास बैंकको ५० लाख सहयोग

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
    29. मुक्तिनाथ विकास बैंकले बाढी पीडितको राहतका लागि सरकारलाई दियो ५० लाख रुपैयाँ

      काठमाडौं। मुक्तिनाथ विकास बैंकले बाढी पीडितको राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको हो। बैंकका पदाधिकारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्। The post मुक्तिनाथ विकास बैंकले बाढी पीडितको राहतका लागि सरकारलाई दियो ५० लाख रुपैयाँ appeared first on BIZMANDU.

      BizmanduPrivatecontent4 publishers
    30. मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

      Setopati logoSetopatiPrivatekinmelheadline only4 publishers
    31. मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग

      काठमाडौँ । मुक्तिनाथ विकास बैंक विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता

      Ratopati logoRatopatiPrivatestory4 publishers
    32. मुक्तिनाथ विकास बैंकद्वारा NADA Auto Show २०२६ लाई लक्षित गरी ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक

      काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले NADA Auto Show २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हाल बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा

      Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
    33. मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङ बीच व्यवसायिक सम्झौता

      काठमाडौं- मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. बीच टाटाको पिकअप तथा साना व्यवसायिक सवारी साधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने समझदारीपत्र (MoU) मा आज हस्ताक्षर भएको छ ।

      Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
    34. मुक्तिनाथ विकास बैंकद्वारा NADA Auto SHow ०२६ लाई लक्षित गरी ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक

      काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले NADA Auto SHow २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हाल बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा

      Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
    35. मुक्तिनाथ विकास बैंकद्वारा NADA Auto SHow ०२६ लाई लक्षित गरी ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक

      काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले NADA Auto SHow २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हाल बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा

      Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
    36. 'नाडा अटो शो' लक्षित मुक्तिनाथ विकास बैंकको योजना, ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन

      मुक्तिनाथ विकास बैंक लिमिटेडले 'नाडा अटो शो २०२६' लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ।यस योजनाअन्तर्गत ग्राहकले मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन पाउन सक्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।उनका अनुसार बैंकले यस योजनाअन्तर्गत बेस रेट + ० प्रतिशतको विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने छ।'नाडा अटो शो'लाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ। उ

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    37. मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच व्यावसायिक सम्झौता

      मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाको पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने समझदारी भएको छ ।समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदीको तर्फबाट भाइस प्रेसिडेन्ट सौरभराज थपलियाले हस्ताक्षर गरे ।सम्झौता अनुसार सिप्रदी ट्रेडिङको अधिकृत डिलरमार्फत टाटा ब्राण्डको पिकअप तथा व्यावसायिक साना सवारी साधन खरिद गर्ने ग्राहकलाई मुक्तिनाथ विकास बै

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    38. मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच व्यवसायिक सम्झौता

      काठमाडौं। मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटा ब्रान्डका पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ। सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार सिप्रदी ट्रेडिङका अधिकृत डिलरमार्फत टाटा ब्रान्डका पिकअप […]

    39. टाटाको पिकअप तथा साना व्यावसायिक गाडी किन्न मुक्तिनाथ विकास बैंकले ऋण दिने

      काठमाडौं। मुक्तिनाथ विकास बैंकले टाटाको पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने भएको छ। यस सम्बन्धमा बैंकले सोमबार नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङसँग समझदारी गरेको छ। समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार सिप्रदी ट्रेडिङका अधिकृत […] The post टाटाको पिकअप तथा साना व्यावसायिक गाडी किन्न मुक्तिनाथ विकास बैंकले ऋण दिने appeared first on BIZMANDU.

      BizmanduPrivatecontent4 publishers
    40. मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्व लक्षित कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक

      काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दशैं, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा ल्याएको छ। चाडपर्वको समयमा आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले यस्तो योजना सार्वजनिक गरेको जनाएको छ। योजनाअन्तर्गत कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जामा बैंकले प्रकाशित […]

    41. मक्तिनाथ विकास बैंकद्वारा चाडपर्वको अवसरमा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक

      काठमाडौं- तीज, दशैं, तिहार तथा छठ पर्व लगायतका चाडपर्वको उत्साहसँगै आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई थप प्रोत्साहन गर्ने उद्देश्यले मक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कृषि तथा एसएमई (SME) व्यवसाय कर्जामा विशेष सुविधा सार्वजनिक

      Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
    42. मुक्तिनाथ विकास बैंकका ग्राहकलाई 'वरपिपल रिसोर्ट' मा विशेष छुट

      Setopati logoSetopatiPrivatekinmelheadline only4 publishers
    43. मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपीपल रिसोर्ट पोखरामा विशेष छुट

      मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले पोखरामा अवस्थित बरपीपल रिसोर्ट पोखरासँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले बरपीपल रिसोर्ट पोखरामा खाना, बस्न तथा स्पा सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।त्यसैगरी, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधासहित ब्रेकफास्ट, लन्च, डिनर नि:शुल्क उपलब्ध गराइनेछ।

      Lokaantar logoLokaantarPrivatestory4 publishers
    44. मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

      काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले पोखरामा अवस्थित “बरपिपल रिसोर्ट पोखरा (Bar Peepal Resort Pokhara)” सँग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता

      Ajako Artha logoAjako ArthaPrivatestory4 publishers
    45. मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको बर पीपल रिसोर्टमा २० प्रतिशतसम्म छुट

      काठमाडौं। मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखराको बर पीपल रिसोर्टमा छुट पाउने भएका छन्। बैंकका ग्राहकले रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउने भएका हुन्। यस सम्बन्धमा बैंकले मंगलबार रिसोर्टसँग सम्झौता गरेको छ। सम्झौता अनुसार आफ्ना ग्राहकले रिसोर्टमा खाना, बास र एसपीए सेवामा १० देखि २० प्रतिशतसम्म छुट पाउने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। ६ जनाभन्दा […] The post मुक्तिनाथ विकास बैंकका ग्राहकलाई पोखराको बर पीपल रिसोर्टमा २० प्रतिशतसम्म छुट appeared first on BIZMANDU.

      BizmanduPrivatecontent4 publishers
    46. नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

      काठमाडौं- नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका बैंकहरुले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेका छन् । नाइमा एक्स्पोको को–स्पोन्सर ग्लोबल आइएमई

      Ajako Artha logoAjako ArthaPrivatestory12 publishers
    47. नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर र सुविधा

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only12 publishers
    48. नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

      काठमाडौं : अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबी र सहज कर्जा प्रवाहमा सरोकारवालाले जोड दिएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers
    49. नाइमा एक्स्पोमा अटो लोनको आकर्षक अफर, बैंकका स्टलमा बढ्यो भीड

      काठमाडौं। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा बैंकहरूले अटो लोनका लागि विशेष ब्याजदर र सुविधा उपलब्ध गराएपछि बैंकका स्टलमा अवलोकनकर्ताको भीड बढेको छ। एक्स्पोका को–स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनर सिद्धार्थ बैंक र एनएमबी बैंकले मेलास्थलबाटै अटो लोनसम्बन्धी जानकारी तथा आवेदनको सुविधा उपलब्ध गराएका […]