Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 2h agolast: 58 min ago

पार्टी प्रशिक्षणका लागि प्रचण्ड र माधवकुमार नेपाल बुटवलमा

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपाल शनिबार बुटवल आइपुगेका छन्। उनीहरू रूपन्देहीको नयाँगाउँमा आयोजना हुने लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्। पार्टी एकता भएपछि बुटवलमा पहिलो पटक यस प्रकारको प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरिएको हो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstLokaantar logoLokaantar

एकता पछिको पहिलो प्रदेश स्तरीय प्रशिक्षण दिन बुटवलमा प्रचण्ड-माधव

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सह-संयोजक माधव कुमार नेपाल बुटवल आएका छन् ।नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षणको लागि उनीहरू बुटवल आएका हुन् । पार्टीका लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल ( बलदेब)का अनुसार आज बिहान ११ बजे नयाँगाउँ, रूपन्देहीमा उनीहरूले प्रशिक्षणमा दिनेछन् । पार्टी एकतापछि बुटवलमा पहिलो पटक प्रदेश स्तरको प्रशिक्षण आयोजना गरिएको हो । यसले प्रदेश स्तरका नेताहरूको बुझाइमा एकरूपता र कार्य सम्पादनमा प्र

story4 publishers
Coverage

3 more headlines since

first · 2h agolatest · 1h ago
  1. नेकपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षणका लागि प्रचण्ड र नेपाल बुटवलमा

    नेकपा लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षणको लागि उनीहरू बुटवल आएका हुन् । रूपन्देहीको नयाँ गाउँमा प्रशिक्षण कार्यक्रम राखिएको नेकपाले जनाएको छ ।

    Baahrakhari logoBaahrakhariPrivatedetail4 publishers
  2. प्रचण्ड र माधव बुटवलमा, के छ कार्यक्रम ?

    बुटवल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुटवल आइपुगेका छन्। नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन दुवै

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपालसहितका नेताहरू बुटवलमा

    नेकपाका संयोजक पुष्पकमल दाहाल, नेता माधवकुमार नेपालसहितका नेताहरू बुटवल आएका छन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.