
प्रधानमन्त्रीको सम्पत्तिको स्रोतमाथि शंका गर्दै आङदेम्बले सोधे- छानबिनका लागि तयार हुनुहुन्छ ?
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको सम्पत्तिको स्रोत खोजेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको झन्डै दुई सय तोला सुन देखिएको भन्दै स्रोत खुलाउन माग गरे। उनले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमाथि पनि प्रश्न उठाए। सरकारले आफ्नालाई बचाएर विपक्षीलाई केन्द्रित गरेर समिति गठन गरेको बताए। उनले सम्पत्ति […]

