Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Jullast: 6 Jul

प्रधानमन्त्री बालेनको कार्यशैली उत्तर कोरियाली शासक जस्तो भएको आङदेम्बेको टिप्पणी

नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रधानमन्त्रीको कार्यशैलीको कडा आलोचना गरेका छन्। आङदेम्बेले प्रधानमन्त्री बालेन लोकतान्त्रिक संविधानको बाटोबाट आए पनि उनको मष्तिष्कमा उत्तर कोरियाली शैली सवार रहेको टिप्पणी गरे। सरकारको सय दिन संवाद र सहकार्यभन्दा पनि एकल निर्णय र टकरावमा आधारित रहेको उनले बताए।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstLokaantar logoLokaantar

प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान भइरहेको छ– आङदेम्बे

प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भान आफूलाई भएको बताएका छन् ।सोमबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता आङदेम्बेले सरकारको कार्यशैली सहकार्यभन्दा पनि टकरावको सृजना गर्ने खालको भएको बताएका हुन् ।'सय दिनमा सरकारको कार्यशैली संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयमा आधारित छ,' आङदेम्बेले भने, 'प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मष्तिष्कमा

story2 publishers
Coverage

1 more headline since

  1. ‘प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान भएको छ’

    ‘प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो तर मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भएको छ । यो राम्रो संकेत पटक्कै होइन’ उनले भने ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.