Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Jullast: 10 Jul

इमाडोलमा युवतीमाथि अश्लील हर्कत गरेको आरोपमा सरकारी कर्मचारी पक्राउ

ललितपुरको इमाडोलमा बाटोमा हिँडिरहेकी युवतीलाई अश्लील हर्कत र गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा प्रहरीले सुरेन्द्र भट्टलाई पक्राउ गरेको छ। शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत सरकारी कर्मचारी भट्टलाई पीडित युवतीले टिकटकमा भिडियो सार्वजनिक गरेपछि सोमबार पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार आइतबार साँझ भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

3 publishers · 6 headlines · developing over 4d 3h
Broke firstRatopati logoRatopati

सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ । ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई एक जना पुरुषले गोप्य अङ्ग प्रदर्शन गरेको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी

story6 publishers
Coverage

5 more headlines since

first · 6 Jullatest · 10 Jul
  1. युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान

    काठमाडौँ । ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृतमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्ट असार २२ मा पक्राउ परेका थिए

    Ratopati logoRatopatiPrivatestory6 publishers
  2. ललितपुरमा युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतविरुद्ध ५ दिन म्याद थप

    काठमाडौँ । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने सरकारी कर्मचारीबारे अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । सोमबार पक्राउ परेका बैतडी घर भएका सुरेन्द्र भट्टमाथि अनुसन्धान गर्न अदालतबाट ५ दिनको

    Ratopati logoRatopatiPrivatestory6 publishers
  3. युवतीलाई अगोप्य अङ्ग देखाउने पुरुष सरकारी कर्मचारी

    काठमाडौं । ललितपुर इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग देखाउने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिएका छन । […] The post युवतीलाई अगोप्य अङ्ग देखाउने पुरुष सरकारी कर्मचारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  4. बाटोमा हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ

    ललितपुरको इमाडोलमा बाटोमा हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन तथा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीका सुरेन्द्र भट्ट छन् । उनलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता गौतम मिश्रले लोकान्तरलाई जानकारी दिए ।प्रहरीका अनुसार भट्ट शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत सरकारी कर्मचारी हुन् ।बाटोमा एक्लै हिँडिरहेको समयमा अश्लील हर्कत गरेको भन्दै एक युवतीले टिकटकमार्फत एउटा सार्वजनिक गर

    Lokaantar logoLokaantarPrivatestory6 publishers
  5. ललितपुरमा युवतिमाथि अश्लील हर्कत गर्ने पुरुष सरकारी कर्मचारी

    काठमाडौँ । ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । यो

    Ratopati logoRatopatiPrivatestory6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.