Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6 Jullast: 7 Jul

सुकुम्बासी व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति रास्वपा सांसद क्रान्तिशिखा धितालको आलोचना

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विस्थापित परिवारका लागि उचित विकल्प र मानवीय संवेदनशीलता अपनाउन नसकेको भन्दै उनले आलोचना गरेकी हुन्। वैकल्पिक बसोबासको व्यवस्था नगरी सुकुम्बासीहरूलाई सडकमा पुर्‍याइएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

3 publishers · 3 headlines · developing over 16 hours
Broke firstSetopati logoSetopati

रास्वपा सांसद क्रान्तिशिखाले भनिन्– सडकमा बगिरहेको सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धितालले सुकुम्बासी व्यवस्थापनको नाममा सरकारले अपनाएको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन्।

politics3 publishers
Coverage

2 more headlines since

first · 6 Jullatest · 7 Jul
  1. सुकुम्बासीको आँशुले हामीलाई पोल्छ: रास्वपा सांसद् धिताल

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धितालले सुकुम्बासीमाथि सरकारले गरेको व्यवहारप्रति आक्रोश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले सुकुम्बासी व्यवस्थापनमा सरकारको कमजोरी र असक्षमता उजागर भएको बताएकी हुन् । सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले गरेका काम रास्वपाको चुनावी बाचापत्रसँग मेल नखाने भन्दै उनले संवेदनशीलता, योजना र जिम्मेवारीका साथ उक्त कार्य गरिनुपर्नेमा त्यो […] The post सुकुम्बासीको आँशुले हामीलाई पोल्छ: रास्वपा सांसद् धिताल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. बालेन सरकारमाथि रास्वपा सांसदकै प्रहार : ‘सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ’

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद क्रान्तिशिखा धितालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा मानवीय संवेदनशीलता र उचित व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि जनाएकी छन्। सरकारले विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने अभियान सञ्चालन गरेपछि विस्थापित परिवारको पुनःस्थापना र वैकल्पिक बसोबासको व्यवस्था हुन नसकेको भन्दै आलोचना भइरहेका बेला धितालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.