Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Jullast: 7 Jul

संविधान संशोधन कार्यदलबाट चार राजनीतिक दल बाहिरिए

प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र कार्यदलबाट नेकपा, जसपा र लोसपासहित चार दल बाहिरिएका छन्। कार्यदलको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै ती दलहरूले सामूहिक रूपमा बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका हुन्। ८३ दिनसम्म कार्यदलमा सहभागी भएका उनीहरूले प्रक्रिया नै खारेज गर्न माग गर्दै पत्राचार गरेका छन्।

3 publishers · 3 headlines · developing over 18 hours
Broke firstRatopati logoRatopati

बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी (पत्रसहित)

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहका सल्लाहकार असिम शाह नेतृत्वको संविधान संशोधन बहस पत्र कार्यदलको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै चार राजनीतिक दलले बहसपत्र तयार गर्ने क्रममा सहभागी हुन नसक्ने बताएका छन् । कुन–कुन विषयमा र किन

story3 publishers
Coverage

2 more headlines since

first · 7 Jullatest · 7 Jul
  1. संविधान संशोधन कार्यदलको वैधता र नियतमा प्रश्न

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्व सरकारले गठन गरेको ‘संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को औचित्य र वैधतामाथि गम्भीर प्रश्न उठाउँदै कार्यदलमा सहभागी चार राजनीतिक दल प्रक्रियाबाट बाहिरिएका छन् । कार्यदलको म्याद सकिन दुई दिन मात्र बाँकी छँदा प्रतिवेदन लेखनको अन्तिम चरणमा प्रमुख दलहरूले असहमति पत्र बुझाउँदै बहिष्कार गरेका छन् । प्रक्रियाबाट […] The post संविधान संशोधन कार्यदलको वैधता र नियतमा प्रश्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. संविधान संशोधन बहसपत्र कार्यदलबाट बाहिरिए तीन दल, बहस प्रक्रिया नै खारेज गर्न माग

    प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलबाट तीन दल बाहिरिएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सामूहिक रूपमा पत्र पठाउँदै आफूहरू दलको तर्फबाट कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका हुन् ।कार्यदलमा ८३ दिनसम्म सहभागी भएका उनीहरूले अन्तिम समयमा असार २२ गते सोमबार पत्र पठाउँदै अब कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका प्रधानमन्त

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.