Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Jullast: 7 Jul

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले हेटौँडा कपडा उद्योग केही महिनाभित्रै पुनः सञ्चालनमा आउने बताएकी छन्। मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएकी हुन्। सरकारले स्वदेशी उत्पादनलाई बढावा दिन लामो समयदेखि बन्द रहेको यस उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिइन्।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstBaahrakhari logoBaahrakhari

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ : मन्त्री कुमारी

detailheadline only4 publishers
Coverage

3 more headlines since

first · 7 Jullatest · 7 Jul
  1. केही महिनामा नै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउँछ : उद्योगमन्त्री

    काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्र हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने बताएकी छन्। राष्ट्रियसभा बैठकमा मंगलबार सांसदहरूले आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी हुन्। उनले अर्थ मन्त्रालयबाट उद्योग मर्मतका लागि ३३ लाख बजेट निकासा भई काम भइरहेको बताइन्। उनले सरकारले उक्त उद्योगलाई अघि बढाउने काममा […]

  2. हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ : मन्त्री कुमारी

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
  3. केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने दाबी गरेकी छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएकी

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.