
खेलपछि एम्बाप्पेलाई थप्पड हान्नुपर्ने भनेकी पाराग्वेकी सिनेटर अमारिल्लालाई एम्बाप्पेको जवाफ–घृणित महिला
फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे र फ्रान्स फुटबल महासंघले विश्वकपबाट पाराग्वे बाहिरिएपछि एम्बाप्पेमाथि रंगभेदी टिप्पणी गर्ने पाराग्वेकी सिनेटर सेलेस्टे अमारिल्लाविरुद्ध कडा प्रतिक्रिया दिएका छन् ।


