
गोली लोड रहेको कटुवा पेस्तोलसहित पक्राउ
काठमाडौँ । रौतहटको गरुडा नगरपालिका–५ झाझपुलमा गरुडा नगरपालिका–९ गम्हरिया बिर्ताका ४२ वर्षीय सदरे आलम कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा उनको शरीर खानतलासी गर्दा कमरमा भिरेको अवस्थामा एक राउण्ड गोली लोड रहेको कटुवा पेस्तोल फेला परेको हो । आलमसँगको सोधपुछमा उनले मदिरा पसलको पछाडिको खेतमा रहेको झ्याङमा गोली तथा […]
