Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 7 Jullast: 7 Jul

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला हुने

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन उपलब्ध नगराउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आगामी असार ३० गते फैसला सुनाउने भएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुई दिनसम्म चलेको बहस सकिएपछि फैसलाको मिति तय गरिएको हो। नेपाल मिडिया सोसाइटी लगायतले सरकारको यो कदम गैरसंवैधानिक र विभेदकारी भएको दाबी गर्दै रिट दायर गरेका थिए।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstGlobal Aawaj logoGlobal Aawaj

सरकारी विज्ञापन विवाद : सर्वोच्च अदालतले असार ३० गते फैसला सुनाउने

काठमाडौं । निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन उपलब्ध नगराउने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले आगामी असार ३० गते फैसला सुनाउने भएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुई दिनसम्म चलेको बहस सकिएपछि

archives2 publishers
Coverage

1 more headline since

  1. सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्धको रिटमा असार ३० मा फैसला

    काठमाडौँ । सरकारी सञ्चार माध्यमहरूमा मात्रै सरकारी विज्ञापन प्रदान गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले आउँदो असार ३० गते निर्णय सुनाउने भएको छ। सरकारको निर्णय गैरसंवैधानिक र गैरकानुनी भएको दाबी सहित नेपाल मिडिया

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.