Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 1d agolast: 3h ago

आर्थिक वर्ष २०८२/८३ मा न्यायपालिकाद्वारा ५५ प्रतिशतभन्दा बढी मुद्दा फर्स्यौट

आर्थिक वर्ष २०८२/८३ मा नेपालको न्यायपालिकाले ५५.०३ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ। सर्वोच्च अदालतले सार्वजनिक गरेको विवरण अनुसार कुल ३ लाख ५७ हजार २३ मुद्दामध्ये १ लाख ९६ हजार ४७४ मुद्दाको किनारा लागेको हो। उच्च अदालतहरूमध्ये पाटन उच्च अदालतले ७१.०५ प्रतिशत मुद्दा फर्स्यौट गर्दै लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ।

4 publishers · 5 headlines · 4 in 24h · developing over 1d 1h
Broke firstLokaantar logoLokaantar

आर्थिक वर्ष २०८२/०८३ मा ५५.०३ प्रतिशत मुद्दा फर्स्यौट, कुन अदालतको कति ? [विवरणसहित]

चालु आर्थिक वर्ष २०८२/०८३ मा न्यायपालिकाले मुद्दा फर्स्यौटमा ५५.०३ प्रतिशत प्रगति हासिल गरेको छ । सर्वोच्च अदालतले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार यस अवधिमा जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी कुल ३ लाख ५७ हजार २३ मुद्दामध्ये १ लाख ९६ हजार ४७४ थान मुद्दा फर्स्यौट भएका छन् ।अदालतहरूको तहगत वर्गीकरणअनुसार उच्च अदालत र इजलासहरूले सबैभन्दा उत्कृष्ट नतिजा देखाएका छन् । उच्च अदालतमा रहेका कुल ६० हजार ५६४ मुद्दामध्ये ४२ हजार ६१४ थान मुद्दा फर्स्यौट भएका छन्, जुन ७०.३६ प्रतिशत हुन आउँछ ।&n

story5 publishers
Coverage

4 more headlines since

first · 1d agolatest · 4h ago
  1. तीन हजार एकसय पाँच मुद्दा फरछयौट

    अविनाश चौधरीधनगढी, साउन १ गते । कैलाली जिल्ला अदालतले एक वर्षमा तीन हजार १०५ (६६.९३ प्रतिशत) वटा मुद्दा फर्छयौट गरेको छ । अदालतले आज पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष २०८२—८३ मा स...

  2. उच्च अदालत नेपालगञ्ज इजलासबाट ६२.६० प्रतिशत मुद्दा फर्छ्योट

    आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म अदालतमा १८ महिना पुगेका मुद्दा १५ वटा मात्र बाँकी रहेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  3. उच्च अदालत पाटनको उपलब्धि : ७१ प्रतिशत मुद्दाको फर्छ्यौट, १८ महिना नाघेका मुद्दा शून्य

    उच्च अदालत पाटनले आर्थिक वर्ष २०८२/०८३ मा कुल मुद्दाको ७१.०५ प्रतिशत फर्छ्यौट गरेको छ । अदालतले यस वर्ष कुल मुद्दाको ७१.०५ प्रतिशत फर्छ्यौट गर्दै पुराना मुद्दा न्यूनीकरणमा सकारात्मक उपलब्धि हासिल गरेको उच्च अदालत पाटनका रजिष्ट्रार अशोककुमार क्षेत्रीले जानकारी दिए ।देशभरिका उच्च अदालतहरूमध्ये सबैभन्दा बढी मुद्दाको कार्यभार बोकेको यस अदालतले १८ महिना र २ वर्ष नाघेका पुराना मुद्दाहरूलाई इतिहासमै पहिलो पटक शून्यमा झार्दै वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको छ ।उच

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. पाटन उच्च अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट

    १ साउन, काठमाडौं । पाटन उच्च अदालतले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्य भन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन र उपलब्धिहरूबारे जानकारी गराउँदै पाटन उच्च अदालतले आघिल्लो आर्थिक वर्षमा ७१ दशमलव ०५ प्रतिशत मुद्दा फर्स्यौट गरेको जनाएको हो । उच्च अदालतले आर्थिक वर्ष २०८२/८३ का लागि […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.