
मकवानपुरको मनहरीमा बस दुर्घटना, ५ जना घाइते
काठमाडौँ । मकवानपुरको मनहरी–७, रमनटारस्थित पूर्व पश्चिम सडकखण्डमा वीरगंजबाट लमजुङ जाँदै गरेको बस गएराति दुर्घटनामा परेको छ । बसमा सवार १६ मध्ये घाइते ५ जनालाई उद्वार गरी उपचारका लागि मनहरी अस्पतालमा पठाइएको र त्यहाँबाट चितवन रिफर गरिएको छ । प्रहरीका अनुसार, बस चालक, सर्लाहीका ३९ वर्षीय भीम बहादुर बिक, यात्रुहरु चितवन, भरतपुर–४ का ३० वर्षीय […]
