
कोशी सरकारको मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दुई वटा निर्णय गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार कोशी प्रदेश वन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृतिका लागि आवश्यक गृहकार्य गर्न कानुन,