
वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास छः मन्त्री चौधरी
ललितपुर । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त नयाँ वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास रहेको बताएकी छन् । नेपाल कृषि अनुसन्धान परिषद्द्वारा आज यहाँ आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री चौधरीले नियुक्त भएर आएका वैज्ञानिकहरुलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा […]


