Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Jullast: 9 Jul

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गर्न नारायणकाजी श्रेष्ठको आग्रह

नेकपाका नेता नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले सुनाएको फैसलाको स्वागत गरेका छन्। पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले अझै धेरै शंकास्पद व्यक्तिहरू अनुसन्धानको घेरामा रहेको उल्लेख गर्दै सरकारलाई थप छानबिन अघि बढाउन आग्रह गरे। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको अघिल्लो सरकारको पालामा यो प्रकरणको अनुसन्धानले गति लिएको उनले स्मरण गराएका छन्।

3 publishers · 3 headlines · developing over 13 hours
Broke firstNepal Press logoNepal Press

भुटानी शरणार्थी प्रकरणमा कैयौँ व्यक्ति शंकाको घेरामा छन्, थप अनुसन्धान गरियोस् : पूर्वगृहमन्त्री श्रेष्ठ

काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै पनि अन्य धेरै व्यक्तिहरू शंकाको घेरामा रहेको बताएका छन्। काठमाडौं जिल्ला अदालतले यो प्रकरणमा अधिकांशलाई दोषी ठहर गरेपछि पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले सरकारले थप अनुसन्धान अघि बढाउनुपर्ने बताए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका बेला उपप्रधानमन्त्री तथा गृहमन्त्री रहँदा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले […]

Coverage

2 more headlines since

first · 8 Jullatest · 9 Jul
  1. खाण र टोपबहादुर दोषी ठहरभएपछि पूर्वगृहमन्त्री श्रेष्ठले भने : अन्य व्यक्ति पनि शंकाको घेरामा छन्

    काठमाडौँ- नेकपाका नेता एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै पनि अन्य धेरै व्यक्तिहरू शंकाको घेरामा रहेको बताएका छन्। काठमाडौं जिल्ला अदालतले यो प्रकरणमा अधिकांशलाई दोषी ठहर गरेपछि पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले सरकारले थप अनुसन्धान अघि बढाउनुपर्ने बताए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका बेला उपप्रधानमन्त्री तथा गृहमन्त्री रहँदा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो […]

  2. नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले सुनाएको फैसलालाई स्वागत गर्दै बाँकी शंकास्पद व्यक्तिहरूमाथि पनि थप अनुसन्धान अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.