
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। बुधबार बिहान करिब १०ः३० बजे बेलका नगरपालिका–९ रामपुर नगर अस्पताल नजिक विद्युतको पोलमा चढेर मिटर बक्सको



