
एमाले नेतृ पदमा अर्यालको प्रश्न- रास्वपा वाशिङ मेशिन हो ?
काठमाडौं । नेकपा एमालेकी नेतृ पदमा अर्यालले रास्वपा वाशिङ मेशिन भएको आरोप लगाएकी छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद अर्यालले अख्तियार हुदा हुदै आयोग गठन गरेर सम्पत्ति छानविनबाट बहालवाला मन्त्रीहरुलाई बाहिर राखिएको भन्दै
