Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Jullast: 8 Jul

रास्वपा सांसद डा. अमरेश कुमार सिंह चीन प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंह चार दिने भ्रमणका लागि बुधबार बिहान चीन प्रस्थान गरेका छन्। उनका स्वकीय सचिव रञ्जित झाका अनुसार सिंह त्यहाँ एक कार्यक्रममा सहभागी हुने तालिका रहेको छ। उनी आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

डा. अमरेश कुमार सिंह चीन प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. अमरेश कुमार सिंह चीन प्रस्थान गरेका छन् । चार दिने भ्रमणका लागि सिंह बुधबार चीन गएको स्वकीय रञ्जित झाले जानकारी दिए । उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

story5 publishers
Coverage

4 more headlines since

first · 8 Jullatest · 8 Jul
  1. चारदिने भ्रमणका लागि चीन पुगे रास्वपाका सांसद अमरेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंह चारदिने भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन्। सिंहको स्वकीय सचिव रञ्जित झाले सांसद सिंह चीन गएको पुष्टि गर्दै उनी शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको जानकारी दिए। उनका अनुसार सिंहसँगै अन्य तीन–चार जना सांसद पनि भ्रमणमा सहभागी भएका छन्। यद्यपि, भ्रमणको उद्देश्य, कार्यक्रम तथा […] The post चारदिने भ्रमणका लागि चीन पुगे रास्वपाका सांसद अमरेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. डा. अमरेश कुमार सिंह चीन प्रस्थान

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers
  3. अमरेश सिंह चीन भ्रमणमा

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह चारदिने भ्रमणका लागि चीन गएका छन्। सांसद सिंह बुधबार बिहान चीनतर्फ प्रस्थान गरेका हुन्। सिंह चारदिने भ्रमणका लागि चीन प्रस्थान गरेको उनीनिकट स्रोतले बतायो। ‘उहाँ आज बिहान चीन भ्रमणमा जानु भएको छ,’ सिंहनिकट स्रोतले हिमालप्रेससँग भन्यो,‘एक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। कुन कार्यक्रम के हो र […]

  4. डा. अमरेश कुमार सिंह चीन प्रस्थान

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डा. अमरेश कुमार सिंह चीन प्रस्थान गरेका छन् । चार दिने भ्रमणका लागि सिंह बुधबार चीन गएको स्वकीय रञ्जित झाले जानकारी दिए । उनी शनिबार स्वदेश फर्किने कार्यक्रम

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.