Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Jullast: 8 Jul

सुनसरीमा चिनियाँ पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सुनसरीको गढी गाउँपालिका-१, मदेली झण्डा चोकबाट प्रहरीले मंगलबार राति एक थान चिनियाँ पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा हतियार फेला पारेको हो। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१७ का ५१ वर्षीय नुर मोहम्मद रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

5 publishers · 5 headlines · developing over 6 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सुनसरी : सुनसरीको गढी गाउँपालिका–१, मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट प्रहरी सहायक निरीक्षक गणेश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले

archives5 publishers
Coverage

4 more headlines since

first · 8 Jullatest · 8 Jul
  1. पेस्तोल र गोलीसहित सुनसरीमा दुईजना पक्राउ

    २४ असार, सुनसरी । प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेहरूमा मोरङको विराटनगर महानगरपालिका–१७ रानीबस्ती बस्ने ५१ वर्षीय नुर महम्मद र वडा–८ अशोक चोक बस्ने ३२ वर्षीय ईमरान खान भन्ने मो. अहमद रहेका छन् । उनीहरूलाई गएराति सुनसरीको गढी गाउपालिका–१ मधेलीस्थित झण्डाचोकमा पैदल हिंडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । […]

  2. सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ, पुराना आपराधिक रेकर्डसमेत खुल्यो

    सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले पेस्तोल, म्याग्जिन र ३ राउण्ड गोलीसहित दुई जना मानिसहरूलाई पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो। सुनसरी जिल्लाको गढी गाउँपालिका वडा

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. सुनसरीबाट चाइनिज पेस्तोल र गोलीसहित दुईजना पक्राउ

    अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका उनीहरूमाथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो ।

    Baahrakhari logoBaahrakhariPrivatedetail5 publishers
  4. सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना नियन्त्रणमा

    इटहरी- सुनसरीको गढी गाउँपालिका १ मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गएराति करिब १ः२० बजेतिर अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दुई जनालाई चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा विराटनगर महानगरपालिका–१७ रानी बस्ती बस्ने अन्दाजी ५१ वर्षीय नुर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.