Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9 Jullast: 10 Jul

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले बिहीबार देशका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका उपकुलपति पदमा नियुक्ति गर्नुभएको छ। उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. विवेक आचार्य र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की नियुक्त हुनुभएको छ। यसका साथै पाटन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका संस्थाहरूमा पनि नयाँ उपकुलपतिहरू चयन गरिएको छ।

4 publishers · 5 headlines · developing over 14 hours
Broke firstRatopati logoRatopati

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिहरू नियुक्त भएका छन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बिहीबार उपकुलपति नियुक्त गरेका

story5 publishers
Coverage

4 more headlines since

first · 9 Jullatest · 10 Jul
  1. ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

    काठमाडौ । प्रधानमन्त्री तथा सम्बन्धित स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले देशका छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा छ जना चिकित्सकलाई नियुक्त गर्नुभएको छ । स्रोतका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. विवेक आचार्य नियुक्त भएका छन् । त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमानसिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान […]

  2. स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

    गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २६ गते । सरकारले विभिन्न छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति नियुक्त गरेको छ । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शा...

  3. ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, बीपीमा डा. स्मृति कार्की

    काठमाडौं : सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  4. प्रधानमन्त्री शाहद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को?

    काठमाडौं। प्रधानमन्त्री तथा सम्बन्धित स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले देशका छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा छ जना चिकित्सकलाई नियुक्त गरेका छन्। स्रोतका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. विवेक आचार्य नियुक्त भएका छन्। त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा डा. नविसमानसिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.