Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Jullast: 10 Jul

गणेश नेपाली आत्मदाह प्रकरण: गृहमन्त्री सुधन गुरुङद्वारा प्रतिनिधि सभामा स्पष्टीकरण

गृहमन्त्री सुधन गुरुङले शुक्रबार प्रतिनिधि सभामा बोल्दै गणेश नेपालीको आत्मदाह घटनाबारे स्पष्टीकरण दिनुभएको छ। उहाँले मृतकको मोटरसाइकलमा ट्राफिक प्रहरीले नभई नगर प्रहरीले ह्वील लक लगाएको बताउँदै स्थानीय सरकारको जवाफदेहितामाथि प्रश्न उठाउनुभयो। विपक्षी सांसदहरूको विरोधपछि यस घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा एक समिति गठन गरिएको छ।

4 publishers · 4 headlines · developing over 3 hours
Broke firstKhabarhub logoKhabarhub

गृहमन्त्रीको प्रश्न- स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ?

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध गरेको आक्रोशमा सांसदहरूलाई जवाफ दिएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै मन्त्री गुरुङले ट्राफिकले ह्वील लक नगरि नगर प्रहरीले लगाएको बताउँदै स्थानीय सरकार कसको हो र ह्वील लक कसले गरेको भन्दै प्रश्न गरे । ‘सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु, हाम्रो तीन तहको सरकार हुन्छ, एउटा […]

Coverage

3 more headlines since

first · 10 Jullatest · 10 Jul
  1. नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका

    काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको विषयमा संसद्मा प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले काठमाडौँ महानगरपालिका र स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठाए । उनले गणेश नेपालीको बाइकमा ह्विल लक गर्ने काम ट्राफिक प्रहरीले नभई नगर

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. गणेश नेपाली आत्मदाह घटना : डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

    काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले आत्मदाह गरेका गणेश नेपालीको मोटरसाइकलमा ट्राफिकले नभइ नगर प्रहरीले ह्वील लक लगाएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा राख्दै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन्। ‘मैले धेरै साथीभाइ देखेँ, माननीयज्यूहरु घाँटी सुक्नेगरी चिच्याइरहनु भएको थियो, देखेँ मैले, यो भन्दै गर्दैगर्दा, कसरी उहाँहरुलाई सान्त्वाना दिने, गृह मन्त्रालयमा टिम बनाएर छलफल […]

  3. संसदमा गृहमन्त्रीको प्रश्न : स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ?

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध गरेको आक्रोशमा सांसदहरूलाई जवाफ दिएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै मन्त्री गुरुङले ट्राफिकले ह्वील लक नगरि नगर प्रहरीले लगाएको बताउँदै स्थानीय सरकार कसको हो र ह्वील लक कसले गरेको भन्दै प्रश्न गरे । ‘सरकार कसरी सञ्चालन हुन्छ भनेर सिकाउन चाहन्छु, हाम्रो तीन […] The post संसदमा गृहमन्त्रीको प्रश्न : स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.