
बालेनलाई कांग्रेसको प्रश्न- मेयर हुँदा लेखेको स्टाटस बिर्सिनुभयो ?
काठमाडौं । नेपाली कांग्रेसले गणेश नेपालीको आत्मदाह प्रकरणमा प्रधानमन्त्री बालेन शाहलाई काठमाडौंको मेयर हुँदा लेखेको फेसबुक स्टाटसको स्मरण गराएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक वासना थापाले आफैँ सत्तामा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट भागेको टिप्पणी गरिन्। उनले भनिन्, ‘प्रेम आचार्यले नयाँ बानेश्वर संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले […]
_wDswpVuKvU.jpg)