Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Jullast: 10 Jul

तनहुँमा झोलुङ्गे पुलबाट नदीमा हामफालेकी किशोरीको सकुशल उद्धार

तनहुँको ब्यास नगरपालिका-३ स्थित झोलुङ्गे पुलबाट बिहीबार राति नदीमा हामफालेकी १७ वर्षीया किशोरीको सकुशल उद्धार गरिएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेको नेतृत्वमा खटिएको प्रहरी र नेपाली सेनाको टोलीले ती किशोरीलाई नदीको बीच भागबाट उद्धार गरेको हो। राति साढे ८ बजेतिर भएको उक्त घटनामा उद्धार गरिएकी किशोरीको अवस्था अहिले सामान्य रहेको छ।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार

काठमाडौँ । तनहुँको ब्यास नगरपालिका–३ स्थित झोलुङ्गे पुलबाट नदीमा हामा फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बिहीबार राति ८ बजेर ३० मिनेटमा किशोरीले चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी हुन् । नदीको बिच भागबाट अड्किएको अवस्थामा

story2 publishers
Coverage

1 more headline since

  1. तनहुँमा झोलुंगे पुलबाट नदीमा हामफालेकी किशोरीको उद्धार

    २६ असार, काठमाडौं । तनहुँको ब्यास नगरपालिका-३ बिसघरेस्थित झोलुंगे पुलबाट नदीमा हामफालेकी किशोरीको उद्दार भएको छ । १७ वर्षीया किशोरी बिहीबार राति साढे ८ बजेतिर पुलबाट नदीमा हामफालेकी थिइन् । उक्त सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट डीएसपी द्धारिका घिमिरेको कमाण्डमा खटिएको टोलीले ती किशोरीको उद्धार गरेको हो । प्रहरी र सेनाको टोलीले राति साढे […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.