
रास्वपा केन्द्रीय समितिबाट पूजा बास्तोला फेरि ‘आउट’, सोम शर्मा ‘इन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा सोम शर्मा फर्किएका छन् । यसअघि पूजा बास्तोलाको उजुरीपछि शर्मालाई हटाइएको थियो । तर, निर्वाचन आयोगले नामावली सच्याउँदै फेरि शर्मालाई नै कायम राखेको आयोगका प्रमुख भुवन केसीले बताए । उनले भने, ‘५ जनामध्ये तीन जनाबारे निर्णय भइसकेको थियो । २ जनाको हकमा उजुरी पनि परेको थियो […]
