गणेश नेपालीकी श्रीमती एकमायाले पाइन् नागरिकताको प्रमाणपत्र
उनले जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुधन गुरूङको हातबाट नागरिकताको प्रमाणपत्र लिएकी हुन्।
त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले आइतबार नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गृहमन्त्री सुधन गुरुङको हातबाट उक्त प्रमाणपत्र लिएकी हुन्। गणेश नेपालीको निधनपछि सरकारले उनको परिवारलाई आवश्यक प्रक्रियामा सहयोग पुर्याएको हो।
उनले जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुधन गुरूङको हातबाट नागरिकताको प्रमाणपत्र लिएकी हुन्।
2 more headlines since

काठमाडौँ । त्रिपुरेश्वरमा पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गृहमन्त्री सुधन गुरूङले नेपालीलाई नागरिकताको प्रमाणपत्र दिएका हुन् । उनीहरूको चार

काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेर उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीकी श्रीमतीले काठमाडौँबाट नागरिकता लिएकी छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट गणेशकी श्रीमती एकमाया नेपालीले नागरिकता लिएकी हुन् । गृहमन्त्री सुधन गुरुङले उनलाई नागरिकता
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले आन्दोलनरत अभियन्ताहरू बिनु यादव र निहारिका राजपुतलाई गृहमन्त्री …
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…