
एकै परिवारका तीन बालबालिकाको डुबेर मृत्यु
सिरहा। सिरहाको गोलबजार नगरपालिका–७ मा एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार–७ स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा आइतबार दिउँसो उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय एक



