राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लाग्यो : गगन थापा
२९ असार, काठमाडौं । नेपाली काग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन् । ४४औं बीपी स्मृति दिवसको तयारीका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बैठकलाई सम्वोधन गर्दै उनले सरकारमाथि टिप्पणी गरेका हुन् । बीपी कोइरालाले राणा प्रधानमन्त्रीलाई नागरिकले सत्तामाथि प्रश्न गर्ने अधिकारलाई अब कसैले रोक्न […]
