
सम्पत्ति छानबिन विपक्षीको मात्र होइन, प्रधानमन्त्रीदेखि पूर्वमेयरसम्मको हुनुपर्छ-ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारले सुशासनका नाममा चयनात्मक रूपमा छानबिन गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, सांसद तथा पूर्वमेयरहरूको सम्पत्तिसमेत छानबिन गर्न माग गरेका छन् ।

