_GndtZvqVbr.jpg)
मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’को उद्घाटनसँगै कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ
मोरङ- कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार विस्तार गर्ने क्रममा मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार नयाँ शोरुमबाट मोरङ तथा आसपासका क्षेत्रका ग्राहकलाई वाल टायल्स, फ्लोर टायल्स र
