Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

कोशी प्रदेशद्वारा प्रदेश सञ्चार प्रतिष्ठान गठन, अध्यक्षमा दाहाल र रजिस्ट्रारमा भट्टराई नियुक्त

कोशी प्रदेश सरकारले प्रदेशभित्रका आमसञ्चार माध्यमको नियमन र संस्थागत विकासका लागि 'प्रदेश सञ्चार प्रतिष्ठान' गठन गरेको छ। विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकले मोरङका पत्रकार दीपक दाहाललाई प्रतिष्ठानको अध्यक्ष र सुनसरीका लिलाराज भट्टराईलाई प्रदेश प्रेस रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो। यस प्रतिष्ठानले प्रदेशका सञ्चार माध्यमहरूको अभिलेखीकरण र प्रवद्र्धनमा मुख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ।

4 publishers · 6 headlines · developing over 1d 2h
Broke firstRatopati logoRatopati

कोशी प्रदेश प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दाहाल र रजिस्ट्रारमा भट्टराई नियुक्त

विराटनगर। कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिस्ट्रारमा लिलाराज भट्टराई नियुक्त भएका छन्। कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष दीपक दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो। कोशी प्रदेश आमसञ्चार

story6 publishers
Coverage

5 more headlines since

first · 6d agolatest · 5d ago
  1. सञ्चार प्रतिष्ठानबाट सुरु भयो कोशीका रेडियो–टेलिभिजनको नवीकरण प्रक्रिया

    विराटनगर : कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष दीपक दाहालले प्रदेशभित्रका सञ्चार माध्यमलाई कानुनअनुसार व्यवस्थित गर्दै पत्रकारको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। प्रतिष्ठान गठनपछि नेपाल न्यूज बैंकसंगको कुराकानीका क्रममा अध्यक्ष दाहालले प्रतिष्ठानले आमसञ्चार

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
  2. को हुन् प्रदेश सञ्चार प्रतिष्ठानको सदस्यमा नियुक्त भएका ध्रुव ढकाल ?

    इटहरी : कोशी प्रदेश सरकारले गठन गरेको प्रदेश सञ्चार प्रतिष्ठानको सदस्यमा सुनसरीका पत्रकार ध्रुव ढकाल नियुक्त भएका छन्। लामो समयदेखि पूर्वी नेपालमा सक्रिय पत्रकारितामा संलग्न ढकाल सञ्चार क्षेत्रको अनुभव, संस्थागत नेतृत्व र पेशागत योगदानका आधारमा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
  3. कोशी प्रदेश सञ्चार प्रतिष्ठानमा दाहालको नेतृत्व, भट्टराई प्रेस रजिस्ट्रार

    इटहरी- कोशी प्रदेश सरकारले प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्दै अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ। सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्षमा मोरङका पत्रकार दीपक दाहाल र प्रदेश प्रेस रजिस्ट्रारमा सुनसरीका पत्रकार लीलाराज भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका सदस्यहरूमा मोरङकी शान्ति दाहाल, धनकुटाका रमेशचन्द्र अधिकारी, ताप्लेजुङकी माला पालुङ्वा, उदयपुरकी रेणु […]

  4. कोशी प्रदेश सञ्चार प्रतिष्ठान गठन, अध्यक्षमा दाहाल र रजिस्ट्रारमा भट्टराई

    विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशभित्रका आमसञ्चार माध्यमको नियमन, अभिलेखीकरण तथा सञ्चार क्षेत्रको संस्थागत विकासका लागि 'प्रदेश सञ्चार प्रतिष्ठान' गठन गरेको छ। बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गर्ने निर्णय

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives6 publishers
  5. कोशी ​प्रदेश सञ्चार प्रतिष्ठान गठन

    विराटनगर । कोशी प्रदेश सरकारले ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरू नियुक्त गरेको हो । सरकारको निर्णयानुसार, प्रतिष्ठानको अध्यक्षमा मोरङका अग्रज पत्रकार दीपक दाहाल नियुक्त भएका छन् । यसैगरी, प्रतिष्ठानको प्रदेश प्रेस रजिस्ट्रार पदमा सुनसरीका पत्रकार लिलाराज भट्टराईलाई नियुक्त गरिएको छ । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.