कांग्रेस प्रमुख सचेतक बासना थापाको प्रश्न– मिडिया हाउसअगाडि गाडी पार्किङ संयोग मात्रै हो कि उद्धेश्यप्रेरित?
यी प्रश्नहरूको उत्तर अनुमान वा आशंकाबाट नभई निष्पक्ष र विश्वसनीय छानबिनबाट आउनुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले काठमाडौँका सञ्चारमाध्यमका मुख्य गेटहरूमा सवारी साधन पार्किङ गरी अवरोध पुर्याइएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छन्। यो कार्य संयोग मात्र हो कि कुनै खास उद्देश्यबाट प्रेरित हो भन्नेबारे सत्यतथ्य बाहिर ल्याउन उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्। थापाले सञ्चार क्षेत्रलाई प्रभावित पार्ने यस्ता गतिविधिबारे अनुमानका भरमा नभई विश्वसनीय छानबिनबाट निष्कर्ष निकाल्नुपर्नेमा जोड दिएकी छन्।
यी प्रश्नहरूको उत्तर अनुमान वा आशंकाबाट नभई निष्पक्ष र विश्वसनीय छानबिनबाट आउनुपर्ने उनको भनाइ छ।
2 more headlines since

काठमाडौँ । नेपाली नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सञ्चारमाध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको छानबिनको माग गरेकी छन् । कुन उद्देश्यले मिडियाको कार्यालय अगाडि गाडी पार्किङ गरियो ? त्यसको छानबिन हुनुपर्ने उनको भनाइ छ । ‘शहरका सडकमा अव्यवस्थित पार्किङ समस्याको रूपमा छ। तर, आज सञ्चारमाध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनापछि […]

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सञ्चारमाध्यमका मुख्य गेटहरूमा सवारी साधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यसको निष्पक्ष र विश्वसनीय छानबिन गर्न माग गरेकी छन् । सञ्चार क्षेत्रलाई प्रत्यक्ष प्रभावित पार्ने गरी
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। शुक्रबार…
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नदीमा पानीको बहाव बढेर बाढीको जोखिम निम्तिएपछि आजदेखि कोसी ब्यारेजका ढोकाहरू क्रमशः खोलिने भएको छ। प्राधिकरणका निमित…